बुलबुल - एउटा इरानी चरा Part 3 - नेपाली गज़ल बिशेष

आउनु महिना दिन को बिदा मागेर प्रिया...!!

आउनु महिना दिन को बिदा मागेर प्रिया
आउनु महिना दिन को बिदा मागेर प्रिया
लेउनु दशै तिहार सँगइ डाकेर प्रिया

हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
दशैमा नाउनी भए बाटो नहेर प्रिया (गोपी दवाडि,अजिता अधिकारि)

यो संग मिल्दाजुल्दा



0 Responses