बुलबुल - एउटा इरानी चरा Part 11 - नेपाली गज़ल बिशेष

कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ
समयले जवानी यो लुटेपछि आयौ

तिमी र म संगसंगै गर्नुहुन्थ्यो यात्रा
जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ

ओइलिएका रहरहरु पलाउँछन् कि फेरि
सम्झनाको असीनाले चुटेपछि आयौ (कादम्बिनी)

यो संग मिल्दाजुल्दा



0 Responses